आसै आसमा जङ्गलको बास

भीमदत्तनगर । विसं २०६५ मा दोदा नदीमा आएको बाढीले घरखेत बगाएपछि २० वर्षीया सुशीला चौधरीले परिवार गाउँ नजिकैको सोभाताल बाढीपीडित बस्तीमा सरिन । कञ्चनपुरको दोदा नदीले शङ्करपुर गाविस–७ डुङ्गामा रहेको डेढ बिगाहा खेत नदीले बगाएपछि कष्टकर दिन सुरु भएका सुशीलाको जीवनमा कुनै परिर्वतन आएको छैन । “दुई वर्षअघि कक्षा १० मा आर्थिक अवस्थाले कमजोर पढाइलाई … Continue reading आसै आसमा जङ्गलको बास